about
परियोजना बारे

workshop
Storytelling is widely recognized as a powerful tool for supporting advocacy and social change by challenging dominant narratives and showcasing authentic voices and experiences. It plays a key role in broadening perspectives, strengthening communities and uncovering commonalities within diverse groups.
Stories help people navigate and make sense of complex realities and lived experiences. They also enable the exploration of themes and topics that may otherwise be hidden and deemed ‘undiscussable’. Storytelling also enables a deeper exploration of social norms while empowering women and girls to amplify their voices, insight, and agency by sharing their experiences, opinions and recommendations. Specifically, storytelling that supports healing enables people to recognize their values, and identify the resources available that can help them live a dignified life.
Over the course of a five-year initiative, UN Women, in collaboration with the Government of Finland has been implementing a Storytelling initiative to strengthen advocacy for gendered social norms change. The program involves capacity development as well as community and social mobilization across five districts–Doti, Kailali, Surkhet, Kavre, and Sarlahi–in four provinces of Nepal. In addition to interventions focused on creating and strengthening women’s self-help groups, UN Women is undertaking storytelling research focused on longitudinal impact monitoring. This approach seeks to explore pathways of social norm change, with the goal of informing country strategies and enhancing adaptive programming. Through storytelling, women and girls are empowered to define and articulate their own indicators, capturing nuanced and often hard-to-measure dimensions of change in gendered power relations and social norms.

पैरवी तथा परिवर्तनका लागि कथा कथन एउटा शक्तिशाली माध्यम हो । यसले वास्तविक आवाज तथा अनुभवलाई प्रस्तुत गरेर समाजमा वर्चस्व जमाएका साेचहरूलाई चुनौती दिन्छ । कथा कथनले दृष्टिकोण फराकिलो पार्न, समुदायलाई बलियो बनाउन र विविध समूहमाझ समानताको भाव उजागर गर्नमा प्रमुख भूमिका खेल्छ ।
कथाले जटिल वास्तविकता र जीवन्त अनुभवहरू केलाउन तथा बुझ्न मद्दत गर्छ । यसले लुकेर रहेका वा भन्न नहुने भनिएका कुरा वा विषयलाई पनि बाहिर ल्याउन सहायता गर्छ । कथाले महिला तथा किशोरीहरूलाई उनीहरूका अनुभव, विचार र सुझाव अभिव्यक्त गरेर आफ्ना आवाज, अन्तर्दृष्टि, र प्रतिनिधित्वलाई बढाउँदै सामाजिक मूल्य-मान्यताबारे गहन छानबिन गर्न पनि सघाउँछ । विशेषगरी, सङ्घर्षका कथाले मानिसलाई आफ्नो महत्त्व बुझ्न, वरपर भएका स्रोतहरू चिन्न र मर्यादित जीवन जिउन मद्दत गर्छ ।
लैङ्गिकतासम्बन्धी सामाजिक मूल्य-मान्यता परिवर्तनको पैरवीलाई सुदृढ गर्न पञ्चवर्षीय पहलअन्तर्गत युएन वुमनले फिनल्याण्ड सरकारसँगको साझेदारीमा कथा कथनको कार्यक्रम कार्यान्वयन गरेको छ । यसमा डोटी, कैलाली, सुर्खेत, काभ्रे र सर्लाही गरी नेपालका चार प्रदेशका पाँच जिल्लामा क्षमता विकासका साथै सामुदायिक तथा सामाजिक परिचालनजस्ता कार्यक्रम रहेका छन् । युएन वुमनले महिलाका विभिन्न पैरवी समूह निर्माण तथा ती समूहलाई सुदृढ गर्ने खालका क्रियाकलाप सञ्चालनका साथै कथा कथनबारे प्रभाव-स्तर सामाजिक मूल्य-मान्यता अनुसन्धान पनि गर्दैछ । सामाजिक मूल्य-मान्यतामा परिवर्तन ल्याउन यस पद्धतिले रणनीतिबारे सूचित गर्नुका साथै अनुकूलन कार्यक्रम सुधार गर्ने लक्ष्य राखेको छ । कथा कथनमार्फत् महिला तथा किशोरीहरू आफ्ना सूचक पहिचान गर्न र भन्न सशक्त हुन्छन् । यसबाट सूक्ष्म र प्रायः नाप्नै नसकिने लैङ्गिक शक्ति-सम्बन्ध तथा सामाजिक मूल्य-मान्यतामा आउने परिवर्तनको आयाम समेट्न सकिन्छ ।

The advocacy component of this larger storytelling initiative implemented with Srijanalaya includes the creation of innovative communication products such as these arts and a storybook to further amplify women and excluded groups’ voices from the project locations mentioned above. The main characters in these narratives are Dalit women across the hills and plains, including Badi women who continue to resist the stigma of sex work, as well as Madhesi, Tamang and Tharu women who are all struggling to live a dignified and fulfilling life. These stories, emerging from the locations where the storytelling program is being implemented, make visible women’s work, their resilience, dreams, struggles, and joys through intersectional perspectives across geographic regions, caste, age, ethnicity, sexuality, gender, and personalities.
UN Women and Srijanalaya envisage these artworks and the storybook as tools to raise awareness about discriminatory gendered norms and initiate reflection in communities about possibilities for change. The storybook is creating an environment through the arts where people of different ages and abilities are invited to read, question, take time to empathize, understand, self-reflect, and deconstruct the ways in which discriminatory norms and practices become a barrier to gender equality and social inclusion.
This project is entitled “Using Creative Forms of Storytelling to Challenge Dominant Gender Discriminatory Norms” (2023 to 2026).

माथि उल्लेखित कार्यक्षेत्रका महिला तथा बहिष्करणमा परेका समूहका आवाज फैलाउन यस बृहत् कथा कथन पहलको पैरवीको पाटोमा यी कला कृितीहरू तथा कथाको किताबलगायतका सञ्चारका नवीन सामग्री सिर्जना गरिएका छन् । यी कथाका सबै मुख्य पात्र सम्मानजनक पूर्ण जीवन जिउन सङ्घर्षरत महिलाहरू रहेका छन् । यसमा, यौनकार्यमा संलग्न रहेको लाञ्छनाको प्रतिरोध गरिरहेका बादी समुदायका महिलाका साथै पहाड तथा तराईका दलित महिला, मधेशी, तामाङ, र थारू महिला पनि समावेश छन् । यी कथाहरू कथा कथनको कार्यक्रम कार्यान्वयन भइरहेका स्थानबाट आएका हुन् । यिनले भौगोलिक क्षेत्र, जात, उमेर, जातीयता, यौनिकता, लिङ्ग र व्यक्तित्वहरूबीचको अन्तरसम्बन्धित दृष्टिकोणमार्फत् महिलाका काम, लडेर उठ्ने शक्ति, सपना, सङ्घर्ष, र खुसीलाई उजागर गर्छन् ।
युएन वुमन र सृजनालयले यस कला कृितीहरू तथा कथाको किताबलाई विभेदपूर्ण लैङ्गिक मूल्य-मान्यताबारे जागरूकता बढाउने र समुदायमा परिवर्तनका सम्भावनाबारे प्रतिविम्बन सुरु गर्ने उपकरणको रुपमा परिकल्पना गरेको छ । यो कथाको किताबले कलामार्फत् विभिन्न उमेर तथा क्षमताका व्यक्तिलाई पढ्न, प्रश्न गर्न, समानुभूति गर्न, बुझ्न, आत्मचिन्तन गर्न र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा बाधा पुर्याउने भेदभावपूर्ण मूल्य-मान्यता तथा अभ्यासह भत्काउन अनुकूल वातावरण सिर्जना गर्दछ ।
यो परियोजनाको शीर्षक “सामाजिक मूल्य-मान्यतालाई चुनौती दिन कथा कथनको प्रयोग” हाे । (२०२३ देखि २०२६ सम्म)

Acknowledgements
धन्यवाद ज्ञापन:
The artworks and stories in this online exhibition came to life with the help of many individuals and communities. We would like to thank them for their time, their knowledge, their patience and, most importantly, for trusting us with their stories.
Volunteers and coordinators at all project locations:
Dev Kala Majhi, Dhansara Badi, Gaura Auji, Lalita Nepali, Laxmi Kumari BK, Sarita Dayali, Namrata Bishwakarma, Rajkumari Chaudhary, Rashil Palanchoke, Ringku Shrestha, Sanju Kumari Yadav, Sapana (Tulsi) Khadka, Shyam Nepali, Srijana Siladhar, Tulasa Bohara, Urmila KS
The team of artists:
Alfa Maiya Shakya, Anushri Lama, Bandana Tulachan, Junu Maya Tamang, Manantuna Jyapoo, Muna Gurung, Nabina Sunuwar, Pooja Poudel, Priyanka Singh Maharjan, Sanjeev Maharjan, Shaili Malla, Sofiya Maharjan, Sunita Maharjan, Tsering Tsomo Gurung, Ubahang Nembang
Translation Team (English and Nepali):
Kriti Adhikari, Rochak Dahal, Alfa M. Shakya, and Prawin Adhikari
Translation and interpretation (from Nepali and English to Bajika and vice versa):
Anjali Sah
Proofreading:
Rajendra Maharjan (in Nepali) and Iva Maharjan (in English)
Design:
Sixwasnine Design
Animated trailer:
Manjit Lama (concept and video editing) and Pramesh Sherchan (animation)
Audiobook:
Cowlee Studio, Smarika Phuyal (Voice), and Rajan Shrestha (Voice)
Documentation team:
Documentation team: Manjit Lama (video and video editing), Amit Machamasi (photo)
Nepali Sign Language Video:
Lemon Pvt Ltd, Nanu Shrestha (Nepali Sign Language Interpretation), Sajal Maharjan (Editor)
Curator of the Exhibition:
Sanjeev Maharjan
Managing Editor of the Storybook:
Muna Gurung
Voices that shaped this work:
Aarati B.K., Abisara Sahakari, Aliza Tamang, Amrita B.K., Anita Chaudhary, Anita Dewal, Anita Devi Majhi, Anita Sob, Anjana Chaudhary, Asha Kumari B.K., Babita B.K.(Magar), Batuli B.K., Belmali Sarki, Bhagarathi Devi Kami, Bhagiya Devi Chaudhary, Bhaktamaya Bishwakarma, Bhumisara Sunar, Bimala Chaudhary, Birma Sunar, Buddhiiman Bishwakarma, Chaddu Dangaura, Champha Damai, Chandra Badi, Charchan Majhi, Deepa Bohara, Devi Kali Kumari Yadav, Devi Sara Rokai, Dhana Nepali, Dhansara Devi Damai, Dhan Reka Magar, Dharamshila Devi Ram, Dhita Sari Bishwakarma, Dilip Singh Malla, Dilsari B.K, Durga Kumari Malla, Durga Pun, Durga Shrestha, Durga Sob, Duri Devi Kami, Elaichi Devi Pasman, Fatima Khatun, Ganga Bam, Gaura Nepali, Gauri Devi Namjali, Gauri Sarki, Gita Badi, Gita Devi Mahato, Gulabi Badi, Gulmi Badi, Heera B.K. (Thakuri), Hemraj Pathak, Hira Bohara (Deuba), Jaiman Khatun, Jageshwari, Janaki Devi Ram, Janaki Nepali, Jayamanti Devi Majhi, J.B. Bishwakarma, Jhapasiya Devi, Jugri Chaudhary, Kajuli Devi Yadav, Kalawati Majhi, ‘Kaka’ Tamang, Kanchha Man Bhomjan, Kamala Gharti Magar, Kalahiya Devi Chaudhary, Kali Sarki, Kalpana Sarki, Kantha Maya Bishwokarma, Kaushilya K. C., Kedar Babu Chaudhary, Kusum Chaudhary, Lalit Bhomjan, Lalit Paneru, Lalita Auji, Laxman Chaudhary, Laxmi Bishwakarma Pariyar, Laxmi BK, Manisha Chaudhary, Maya Kumari Sunar, Mina Sau Thateri, Miran Majhi, Nain Kumari Majhi, Nandakali Pardi, Nirasiya Devi Ram, Nirmala Badi, Nirmala Sewa, Nirmala Sunar, Palli Chaudhary, Pariya Devi Ram, Parvati Badi, Parvati Nepali, Phul Kumari Chaudhary, Phul Kumari Majhi, Phulmaya Chaudhary, Phulo Devi Majhi, Phulo Majhi, Pingku Ram, Prabha Sharma, Pramila Devi Ram, Premkala Sunar, Radha Nepali (Pariyar), Pyaura Sahakari, Rashila Pariyar, Raju Chaudhary, Raju Devi (“Phupu”) Kami, Rampati Dangaura, Ratna Chunara, Ram Jassi, Ramkali Mahato, Rampari Majhi, Rana Kumari Bista (Kalel), Rekha Majhi, Rekha Nepali, Rekha Nepali, Renu Devi Ram, Reshma Chaudhary, Rina Devi Ram, Rita Majhi, Romi Gahatraj, Rubi Majhi, Sangeeta Badi, Santa BK, Sarala Dewal, Sayara Badi, Sharada Auji, Shashi Kala Mahato, Shiv Dulari Majhi, Sima B.C., Sitadevi Ram, Sudhiya Devi Chaudhary, Sumindar Majhi, Sundar Devi Baitha, Sunita Kumari Mahato, Sunmaya Bhomjan, Subhadra Kushmi, Sunita Chaudhary, Suprisha Bhomjan, Sushila Khatri, Sushila Sob, Tula Bahadur Bishwokarma
Organizing team:
Aayushma Bhattarai, Aibha Shrestha, Anita Bhujel, Anita Limbu, Anita Maharjan, Anjana Vaidya, Bishnu Maya Shrestha, Dhirendra Mahat, Maleena Maharjan, Manjeeta Gurung, Mina Bishwakarma, Muna Adhikari, Palmu Sherpa, Rachana Bhattarai, Sangharsha Pant, Sanjay Kumar Mandal, Saruma Bishwakarma, Sharareh Bajracharya, Shiva Roy, Suresh Bishwakarma, Sushma Maharjan, Tari Ram Tamata
Organizations:
UN Women Nepal, Justice and Rights Institute Nepal (JuRI-Nepal), Feminist Dalit Organization (FEDO), Centre for Dalit Women Nepal (CDWN), Nepal Dalit Sewa Samaj (NDSS)
Names of the Self-help groups (SHG) in the five districts:
From Sarlahi – Sundar SHG, Mahadev SHG, Bikash Mahila SHG, Tadi SHG, and Laxmi SHGi; from Kailali – Didibahini SHG and Mahunyal SHG; from Doti – Aawaj SHG, Pariwartansil SHG, Manakamana SHG, and Sankalpa SHG; from Kavre – Laligurans SHG; from Surkhet – Jharana SHG and Fulbari SHG
Event Management:
Shilpakar & Co (moving exhibitions and National Advocacy Event) and photo.circle Pvt Ltd (PhotoKTM6)
Production work:
Aakar Kalaghar
यस अनलाइन प्रदर्शनीमा भएका कलाकृति र कथाहरू थुप्रै व्यक्ति तथा समुदायको सहयोगमा जीवित भएका छन् । हामीलाई विश्वास गरेर उहाँहरूले आफ्नाे समय, ज्ञान, धैर्य मुख्यतः आफ्ना कथा बाँड्नुभएकोमा हामी कृतज्ञता व्यक्त गर्दछौँ ।
सबै परियोजना क्षेत्रका स्वयंसेवक तथा संयोजकहरू:
उर्मिला के.एस, गौरा आउजी, तुलसा बोहरा, देवकला माझी, धनसरा बादी, नम्रता विश्वकर्मा, रशिल पलान्चोके, राजकुमारी चौधरी, रिंकु श्रेष्ठ, लक्ष्मीकुमारी विक, ललिता नेपाली, श्याम नेपाली, सन्जु कुमारी यादव, सपना (तुलसी) खड्का, सरिता दयाली, सृजना सिलाधर
कलाकार टोली:
अनुश्री लामा, अल्फा मैया शाक्य, उबाहाङ नेम्वाङ, छेरिङ छोमो गुरुङ, जुनु माया तामाङ, नबिना सुनुवार, पूजा पौडेल, प्रियंका सिंह महर्जन, बन्दना तुलाचन, मनन्तुना ज्यापू, मुना गुरुङ, शैली मल्ल, सन्जीव महर्जन, सुनिता महर्जन, सोफिया महर्जन
अनुवाद टोली (अंग्रेजी र नेपालीमा):
कृती अधिकारी, रोचक दाहाल, अल्फा एम. शाक्या, प्रवीण अधिकारी
अनुवाद (अंग्रेजी र नेपालीबाट बजिकामा र बजिकाबाट अंग्रेजी र नेपालीमा):
अन्जलि साह
प्रुफरीडिङ:
राजेन्द्र महर्जन (नेपालीमा) र इभा महर्जन (अंग्रेजीमा)
डिजाइन:
सिक्सवजनाइन डिजाइन
एनिमेटेड ट्रेलर:
मन्जित लामा (अवधारणा र भिडियो सम्पादन) र प्रमेश शेरचन (एनिमेसन)
अडियोबुक:
काउली स्टुडियो, स्मारिका फुयाल (आवाज), र राजेन श्रेष्ठ (आवाज)
डकुमेन्टेसन टाेली:
मन्जित लामा (भिडियो र भिडियो सम्पादन), अमित मचामसी (फोटो)
नेपाली सांकेतिक भाषा भिडियो:
लेमन प्रालि, नानु श्रेष्ठ (नेपाली सांकेतिक भाषा व्याख्या), सजल महर्जन (सम्पादक)
प्रदर्शनीको लागि क्युरेटोरियल समर्थन:
सन्जीव महर्जन
कथा पुस्तकका प्रबन्ध सम्पादकः
मुना गुरुङ
यस कार्यलाई आकार दिने आवाजहरू:
अनिता चौधरी, अनिता देवल, अनितादेवी माझी, अनिता सोब, अन्जना चौधरी, अबिसरा सहकारी, अमृता विक, आरती विक, आशा कुमारी विक, इलाइची देवी पासमान, एलिजा तामाङ, कन्ठमाया विश्वकर्मा, कमला घर्ती मगर, कलहिया देवी चौधरी, कलावती माझी, कल्पना सार्की, ‘काका’ तामाङ, काजुली देवी यादव, कान्छामान भम्जन, काली सार्की, कुसुम चौधरी, केदारबाबु चौधरी, कौशिल्या केसी, गङ्गा बम, गीता बादी, गीतादेवी महतो, गुलाबी बादी, गुल्मी बादी, गौरा नेपाली, गौरीदेवी नामजली, गौरी सार्की, चड्डु डंगौरा, चन्द्रा बादी, चम्फा दमाई, चारचन माझी, जगेश्वरी, जयमन्ती देवी माझी, जानकीदेवी राम, जानकी नेपाली, जुग्री चौधरी, जे.बी. विश्वकर्मा, जैमन खातुन, झपसिया देवी, तुलाबहादुर विश्वकर्मा, दिलसरी विक, दिलिप सिंह मल्ल, दीपा बोहरा, दुरीदेवी कामी, दुर्गा कुमारी मल्ल, दुर्गा पुन, दुर्गा श्रेष्ठ, दुर्गा सोब, देवीकली कुमारी यादव, देवीसरा रोकाई, धन नेपाली, धनरेखा मगर, धनसरादेवी दमाई, धरमशिलादेवी राम, धितासरी विश्वकर्मा, नन्दकली पर्दी, निरसियादेवी राम, निर्मला बादी, निर्मला सुनार, निर्मला सेवा, नैनकुमारी माझी, परियादेवी राम, पल्ली चौधरी, पार्वती बादी, पिंकु राम, प्याउरा सहकारी, प्रभा शर्मा, प्रमिलादेवी राम, प्रेमकला सुनार, फातिमा खातुन, फूलकुमारी चौधरी, फूलकुमारी माझी, फूलमाया चौधरी, फूलो माझी, फूलोदेवी माझी, बटुली विक, बबिता विक (मगर), बिर्मा सुनार, बुद्धिमान विश्वकर्मा, बेलमाली सार्की, भक्तमाया विश्वकर्मा, भगियादेवी चौधरी, भागरथीदेवी कामी, भूमिसरा सुनार, मनिशा चौधरी, मायाकुमारी सुनार, मिरन माझी, मीना साउ थतेरी, रत्न चुनारा, रनकुमारी विष्ट (कलेल), रशिला परियार, राजु चौधरी, राजु देवी (“फुपू”) कामी, राधा नेपाली (परियार), राम जस्सी, रामकली महतो, रामपती डङ्गौरा, रामपरी माझी, रुबि माझी, रेखा माझी, रोमी गहतराज, लक्ष्मण चौधरी, लक्ष्मी विक, लक्ष्मी विश्वकर्मा परियार, ललित पनेरू, ललित भम्जन, ललिता आउजी, विमला चौधरी, शशिकला महतो, शारदा आउजी, शिव दुलारी माझी, सङ्गीता बादी, सन्त विक, सरला देवल, सायरा बादी, सीतादेवी राम, सीमा वि.सी., सुधियादेवी चौधरी, सुनमाया भम्जन, सुनिताकुमारी महतो, सुनिता चौधरी, सुन्दरदेवी बैठा, सुप्रिशा भम्जन, सुभद्रा कुश्मी, सुमिन्दर माझी, सुशिला खत्री, सुशिला सोब, हीरा बोहरा (देउवा), हीरा विक (ठकुरी), हेमराज पाठक
आयोजक टोलीका सदस्य:
अनिता भुजेल, अनिता महर्जन, अनिता लिम्बू, अन्जना वैद्य, आयुष्मा भट्टराई, ऐभा श्रेष्ठ, तारीराम टमटा, धीिरेन्द्र महत, पाल्मु शेर्पा, मन्जीता गुरुङ, मलिना महर्जन, मीना विश्वकर्मा, मुना अधिकारी, रचना भट्टराई विष्णु माया श्रेष्ठ, शिव रोय, श्याररे बज्राचार्य, सरूमा विश्वकर्मा, सङ्घर्ष पन्त, संजय कुमार मण्डल, सुरेश विश्वक्रर्मा, सुष्मा महर्जन
संस्थाहरू:
युएन वुमन नेपाल, न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल), महिलावादी दलित सङ्ंगठन (फेडो), दलित महिला केन्द्र नेपाल (सीिडीिडब्लुएन), नेपाल दलित सेवा समाज (एनडीिएसएस)
पाँच जिल्लाका पैरवी समूहहरूको नाम:
सर्लाहीबाट — सुन्दर पैरवी समूह, महादेव पैरवी समूह, विकास महिला पैरवी समूह, टाँडी पैरवी समूह, र लक्ष्मी पैरवी समूह; कैलालीबाट — दिदीबहिनी पैरवी समूह र महुन्याल पैरवी समूह; डोटीबाट — आवाज आदर्श पैरवी समूह, परिवर्तनशील पैरवी समूह, मनकामना पैरवी समूह, र सङ्कल्प पैरवी समूह; काभ्रेबाट — लालीगुराँस पैरवी समूह; सुर्खेतबाट — झरना पैरवी समूह र फूलबारी पैरवी समूह ।
कार्यक्रम व्यवस्थापन:
शिल्पकार एण्ड कम्पनी (चल्ती प्रदर्शनी र राष्ट्रिय वकालत कार्यक्रम) र फाेटाे.सर्कल प्रा. लि.
(फाेटाेकेटीएम) निर्माण कार्य:
आकार कालाघर